FAQs Complain Problems

जानकारी :

"दमकल : ०५६५८२५५५   चालकहरु:  रबिराम चौधरी : ९८६५३७७१०५    नमराज रिजाल : ९८६५३५०१४७    खेमनारायण श्रेष्ठ : ९८५५०८२६५०   राजकुमार चौधरी : ९८६३०४९९७० "

कालिका नगरपालिकाको कार्यालय ,रेडक्रसग्राम,चितवन

Read More

कालिका मन्दीर

Read More

Brief Introduction

चितवनको पुर्बी क्षेत्रमा पर्ने पूर्ववत् पदमपुर , जुटपानी , शक्तिखोर र सिद्धि गाऊ बिकाश समितिहरु समायोजन भै बनेको यस कालिका नगरपालिका पहाडी र समथर भूभाग समेतको भौगोलिक विविधता भएको नगरपालिका हो ।यो नगरपालिकाको  पूर्वमा चितवन जिल्लाकै खैरहनी नगरपालिका संग , पश्चिममा चितवन जिल्लाकै भरतपुर महानगरपालिका ,उत्तरमा इच्छाकामना गाऊपालिका सगै धादिंग संग जोडिएको छ । यो नगरपालिकाको   दक्षिणी भूभागमा चितवनकै रत्ननगर नगरपालिका संग जोडिएको छ ।

 

संक्षिप्त परिचय

चितवनको पुर्बी क्षेत्रमा पर्ने पूर्ववत् पदमपुर , जुटपानी , शक्तिखोर र सिद्धि गाऊ बिकास समितिहरु समायोजन भै बनेको यस कालिका नगरपालिका पहाडी र समथर भूभाग समेतको भौगोलिक विविधता भएको नगरपालिका हो । जसकाे कार्यालय रेडक्रसग्राममा रहने भए तापनि हाल अस्थायी रुपमा का.न.पा.-६ कमलचाेकमा अवस्थित छ। कालिका नगरपालिका प्रदेश नम्बर ३ मा पर्दछ । कालिका नगरपालिका वडा नं. ८ मा अवस्थित प्रसिद्ध कालिका मन्दिरकाे नामबाट याे नगरपालिकाकाे नामाकरण भएकाे हाे ।

Official

Khumnarayan Shrestha
Mayor
shresthakhumnarayan@gmail.com
9855080413
Kamala Bhattarai
Deputy Mayor
9845276270
Yagya Puri
Executive Officer
9855019111