आ.व. २०८३/८४ कार्तिक मसान्तसम्मको आय व्यय विवरण सार्वजनिक गरिएको वारे।

विषय:- आय व्यय विवरण सार्वजनिक सम्बन्धमा ।

प्रस्तुत विषयमा कालिका नगरपालिकाको आ.व. २०८३/८४ कार्तिक मसान्तसम्मको आय व्यय विवरण सार्वजनिक गरिएको जानकारी गराईन्छ ।

बजेट:- रु. १,०१,६३,६८,०००/-

जम्मा आम्दानी:- रु. २७,०९,०६,००४/४६ (२६.६५%)

जम्मा खर्च:- रु. ११,९७,०४,३४६/०८ (११.७७%)

(चालु खर्च:- १९.६% पुँजिगत खर्च:- १.४४%)