FAQs Complain Problems

आज मिति २०८३/०५/०५ गते शुक्रबारका दिन नगर प्रमुख श्री विनाेद रेग्मीज्यू र प्रमुख प्रशासकिय अधिकृत श्री देवराज चौलागाईज्यू तथा प्रमुख प्रशासकिय अधिकृतज्यू र बिभिन्न शाखाका प्रमुखज्यूहरु र वडा सचिवज्यूहरु बिच आ.ब २०८३-०८४ का लागि कार्यसम्पादन करार सम्झौता ।