FAQs Complain Problems

कालिका नगरकार्यपालिकाको कार्यालय।

Read More

कालिका भगवती माई मन्दिर।

Read More

सामुहिक तस्विर।

Read More

नगर शभा,दोस्रो कार्यकाल दोस्रो अधिवेशन २८ पौष २०७९।

Read More

भगेरि थान, कालिका-०९

Read More

उदयपुर सामुदायिक वन, फन पार्क, कालिका -०७

Read More

भिमवलि सामुदायिक वन, पार्क, कालिका -०५

Read More

नगर शभा,दोस्रो कार्यकाल चौँथो अधिवेशन, २९ पौष २०८०।

Read More

कालिका नगरपालिकाको आ.व २०८१/०८२ को नगर दररेट।

कालिका नगरपालिका बाट प्रकाशन भएका राजपत्रका सूचि ।

संक्षिप्त परिचय

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बागमती प्रदेश स्थित चितवनको पूर्वि उत्तर भागमा अवस्थित यस नगरपालिका साविकका चार गा.बि.स.हरु शक्तिखोर, सिद्धि, पदमपुर र जुटपानी मिलाइ २०७४ जेष्ठ ७ गते क्षेत्र विस्तार गरी कालिका नगरपालिका बनाइएको हो । यस नगरपालिकालाई ११ वटा वडाहरुमा विभाजन गरिएकोछ । २०६८ सालको जनगणना अनुसार साविक चारवटा गा.वि.स.को जनसंख्यालाई जोड्दा कूल ४२,२९३ रहेकोमा मध्ये महिला २२,२७५ र पुरुष २०,२१८ रहेको छ । २०६८ सालको जनगणना अनुसार कुल घरधुरी संख्या ९,११८ रहेको यस नगरपालिकाको हालको क्षेत्रफल १४९.०८ वर्ग कि.मि.रहेको छ , जसको कार्यालय रेडक्रसग्राममा रहने भए तापनि हाल अस्थायी रुपमा का.न.पा.६ कमलचोकमा अवस्थित छ। हाल २०७६ असार महिना सम्म गरिएको घरधुरी सर्भेक्षणले यस नगरपालिकाको कुल जनसंख्या ५४,०९२ (महिला २६५८० र पुरुष २७५१२) रहेको देखाउदछ भने घरधुरी संख्या ११,१२० रहेको देखिन आउदछ ।राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार कुल जनसंख्या ५२,१६४ (महिला २६,६५६ र पुरुष २५,५०८) रहेको देखाउदछ भने घरधुरी संख्या १२,२५८ रहेको देखिन आउदछ । भौगोलिक हिसाबले समथरिलो तथा केही भुभाग पहाडी क्षेत्र रहेको यस नगरपालिका सडक यातायातको पहुँचबाट नजिक रहेको छ भने तल्लो भूभाग (समथर) को हरेक टोल टोलमा बाह्रै महिना चल्न सक्ने सडक पुगेको छ भने कालोपत्रे भएका सडक पनि झण्डै ४० प्रतिशतको हाराहारीमा रहेको अनुमान गर्न सकिन्छ । खाद्यान्न वालीको उत्पादनमा खास गरी धान, मकै, र गहुँ तथा तेलहनमा तोरी र दलहनमा मसुरो उत्पादनको लागि उर्वर मानिने यो नगरपालिका हालका दिनहरुमा यहाँका किसानहरु केरा खेती, तरकारी खेती तथा पशुपालन तर्फ पनि आकर्षित भएको देखिन्छ । पशुपालन ब्यबसायका दृष्टिले गाइपालन व्यवसायीक रुपमा नै अघि बढेको छ भने अन्य पशुपालनको पनि त्यत्तिकै सम्भावना रहेको देखिन्छ । त्यस्तै गरी नगदेवाली तर्फ मौसम अनुसार तराइ क्षेत्रमा हुने सबै प्रकारका तरकारी खेति हुने हुँदा त्यसको व्यवसायीक उत्पादन हुने गरेको छ । राजनैतिक हिसाबले जिल्लाका निर्वाचन क्षेत्र मध्ये यस नगरपालिकाका सबै वडाहरु निर्वाचन क्षेत्र नं. २ अन्तरगत पर्दछन । कालिका नगरपालिका (आक्षाशं - २७.१ डिग्री देखी २७.१५ डिग्री उत्तर) र ( देशान्तर - ८३.१ डिग्री ८३.४१ डिग्री पूर्व) भाैगाेलिक स्थितिमा अवस्थि छ । चितवन जिल्लाको पूर्वी उत्तरी भागमा पर्ने कालिका नगरपालिका भौगोलिक हिसावले पहाड र तराइ दुवै भूभागलाई समेटेको नगरपालिकाको रुपमा रहेको छ । स्थानीय तह पुर्नसंरचना गर्ने क्रममा २०७३ सालमा गठन भएपश्चात यस नगरपालिकाले विकासमा नया र प्रभावकारी फडको मारेको आवास हुँदै आएको छ । साविकका शक्तिखोर, सिद्धि, पदमपुर र जुटपानी गा.वि.स.को सम्पूर्ण भूभागलाई समेटेको यस नगरपालिकालाई ११ वटा वडामा विभाजन गरिएको छ । पहाडी भूभाग वडा नं. १० र ११ मा आदीबासी चेपाङ समुदायको बसोवास रहेको यस नगरपालिकाको अन्य समथरिलो भुभागमा हालका दिनहरुमा शहरीकरण तर्फ उन्मुख हुन थालेको आभास देखिन्छ । भौगोलिक सीमाना पूर्व- खैरहेनी नपा, पश्चिम -भरतपुर महानगरपालिकाको वडा न ११ मा रहेको जनजागृति सामुदायिक वन क्षेत्र, उत्तर- इच्छाकामना गाऊपालिका एवंम धादिंगको बेनिघाट रोराङ गाउँपालिका, दक्षिण - रत्ननगर नगरपालिका रहेको छ।

रासायनिक मलको विक्री मुल्य वारे।

Pages

सुचना तथा समाचार

रेबिज रोग बिरुद्धको खोप लगाउने सम्बन्धी सूचना।
Invitations for bid for construction works as mentioned in notice.
शिलवन्दि दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना "supply and delivery of medicine and medical items"
संक्षिप्त सूचि(Short List) प्रकाशन गरिएको वारे।
Invitation for bids for construction of road as mentioned in notice.
Invitation for bids for construction of roads as mentioned in notic
Invitation for bids for construction of roads as mentioned in notice
कर्मचारी सेवा करारमा लिने वारेको सूचना।
सुचिकृत हुने वारेको सूचना(पशु सेवा शाखा)।
घासको विउ निशुल्क वितरण गर्ने वारेको सूचना(पशु सेवा शाखा)।
आ.व २०८१/०८२ का लागि पशु सेवा शाखा अन्तरगत विभिन्न अनुदानका कार्यक्रमहरुमा प्रस्ताव पेश गर्ने बारेको सूचना।
कालिका नगरपालिकाको मध्यमकालीन खर्च संरचना (आ.व २०८१/०८२-२०८३/०८४)।
अभिलेखिकरण/नियमित गर्न छुट भएका घर तथा भौतिक संरचनाहरुको अभिलेखिकरण/भवन नियमित गर्न समय अवधि थप सम्बन्धी सूचना ।
कृषि विकास कार्यक्रममा सहभागी हुन प्रस्ताव आब्हानको सूचना, कृषि विकास शाखा।
राष्ट्रिय परिचय पत्रको फोटो तथा बायोमेट्रिक कार्य वन्द रहने बारेको सूचना।
विद्यालय लेखापरिक्षणको लागि आशयपत्र पेश गर्ने वारे ।
Invitation for sealed quotation for supply of medicine and medical items.
Invitation for bids for construction of road mentioned in notice under NCB.

Pages

जन प्रतिनिधि र पदाधिकारी

विनोद रेग्मी
नगर प्रमुख
binodregmi62@gmail.com OR kalikanagarpalika@gmail.com
९८५५०५८९१४
विमला तमाङ्ग
उप– प्रमुख
tamangbimala138@gmail.com OR kalikanagarpalika@gmail.com
९८५५०२२०५७
चूडामणि शर्मा गौतम
प्रमुख प्रशासकीय अधिकृत
kalikanagarpalika@gmail.com
९८५५०१९१११
प्रकाशचन्द्र पौडेल- गुनासो सुन्ने अधिकारी
सूचना अधिकारी
pcpaudel2009@gmail.com
९८५५०६११३१